nast_logo
NEPAL FUNGAL DATABASE

NEPAL ACADEMY OF SCIENCE AND TECHNOLOGY

जंगली च्याउ खाँदा एकै गाउँका ५० भन्दा बढी 

दीपक बोहरा
दाङ, २० असार–जंगली च्याए खादा दाङमा  झन्डै ५० जना गाउँले बिरामी परेका छन् ।
मानपुर –३ जद्राहा गाउँका ५० भन्दा बढी व्यक्ति जंगली च्याउ खाएका कारण बिरामी परेका हुन् । शनिबार दिउँसो तुलसीपुर नगरपालिका हजवार अन्त्तरगतको कालाखोला जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी परेको जद्राहा गाँउका स्थानीय विराज चौधरीले जानकारी दिए  ।
उनको परिवारका पनि चार जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पानीमा बोयल गरेपछि पकाएर खाएका कारण  आफनो परिवारका सदस्य कम बिरामी भएको उनले जानकारी दिए ।
बिरामीहरुको राप्ती अञ्चल अस्पताल, कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २० को अवस्था गम्भीर र अहिले क्रमशः सुधार हुँदै आएको अस्पतालले जनाएको छ ।

- See more at: http://kathmandutoday.com/2015/07/114699.html#sthash.XVnCnNDZ.dpuf